१४ हजार ५५४ फरारमध्ये ९ हजार ४४१ कैदीबन्दी फिर्ता भए

१४ हजार ५५४ फरारमध्ये ९ हजार ४४१ कैदीबन्दी फिर्ता भए

२७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा फरार भएका १४ हजार ५५४ कैदीबन्दीमध्ये ९ हजार ४४१ फिर्ता भएका छन् । बाँकी ५ हजार १३ जना फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो जानकारी गराएका […]

थप पुरा समाचारको लागि
TOP