एनएसएल २०२५ : पोखरा र धनगढीको लक्ष्य दोस्रो जित

एनएसएल २०२५ : पोखरा र धनगढीको लक्ष्य दोस्रो जित

२७ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज पोखरा थण्डर्स र धनगढी एफसीबिच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । पोखराको यो चौथो खेल हुनेछ भने धनगढी आफ्नो तेस्रो खेल खेल्दैछ । दुवै टोली दोस्रो जितको लक्ष्यमा छन् । धनगढी एक जित र एक बराबरीबाट ४ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP