विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्दैछौं : गृहमन्त्री अर्याल

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्दैछौं : गृहमन्त्री अर्याल

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्न लागिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् । ‘हामी विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे कानुन संशोधन प्रक्रिया अगाडि बढाएका छौं,’ गृहमन्त्री अर्यालले भने । प्राविधिक रूपमा कसरी काम गर्ने […]

थप पुरा समाचारको लागि
TOP