विद्यार्थीलाई मानवढाल बनाएर हिंसा मच्चाइयो: प्रदीप ज्ञवाली

विद्यार्थीलाई मानवढाल बनाएर हिंसा मच्चाइयो: प्रदीप ज्ञवाली

२७ कात्तिक, काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २३ भदौमा निर्दोष विद्यार्थीहरूलाई मानवढाल बनाएर मुलुकमा हिंसा मच्चाइएको बताएका छन्। दाङमा बिहीबार आयोजित एमालेको लुम्बिनी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै ज्ञवालीले शान्तिपूर्ण प्रदर्शनमा निस्किएका विद्यार्थीलाई मानवढाल बनाइएको बताएका हुन्। ‘आज हाम्रो प्रश्न छ, को थिए ती घुसपैठियाहरू जसले भर्खर क्याम्पस पढ्दै गरेका विद्यार्थीहरूलाई मानवढालजस्तो बनाएर संसद् भवन […]

थप पुरा समाचारको लागि
TOP