सेयर बजारमा ६ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

सेयर बजारमा ६ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

२७ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १‍.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२ : ३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यस्तै २ : ०६ बजे नेप्से परिसूचक आजको अधिकतम २५५९ अंकसम्म पुगेको थियो […]

थप पुरा समाचारको लागि
TOP