महामन्त्रीमाथि सहमहामन्त्री चौधरीको आरोप : हस्ताक्षर गराएर देशभरका जनतालाई चिराचिरा पार्नुभयो
‘साइन गरेर ल्याउ पनि भन्ने, निर्णय मै गर्छु पनि भन्ने ? यस्तो पनि सुहाउँछ ? तपाईं हाम्रो संस्था हो । तपाईं संस्था भएको व्यक्तिले यो भन्न मिल्दैन । मिल्दै मिल्दैन,’ चौधरीले भने, ‘तर, तपाईंले भन्नुभयो, अत्यन्तै गलत गर्नुभयो। तपाईंले देशभरका जनतालाई चिराचिरा पार्नुभएको छ।’
थप पुरा समाचारको लागि