मोडल एलिजा ‘जनादेश पार्टी’ की उपाध्यक्ष
काठमाडौं । मोडल तथा अभिनेत्री एलिजा गौतम ‘जनादेश पार्टी’ को उपाध्यक्ष बनेकी छन् । मंगलबार रमणकुमार कर्ण नेतृत्वमा उक्त दलले निर्वाचन आयोगमा निवेदन दिएको छ । ७५ केन्द्रीय सदस्य रहेको उक्त पार्टीको पदाधिकारीको विवरण निर्वाचन आयोगमा बुझाइएको छ । एलिजाले आफू उक्त दलको उपाध्यक्ष रहेको जानकारी सामाजिक सञ्जालबाट गराएकी छन् । निवेदन दिन निर्वाचन आयोगमा […]
थप पुरा समाचारको लागि