विदेशमा हुनुहुन्छ, राष्ट्रिय परिचयपत्र छ ? अनलाइनबाटै बन्न सकिन्छ मतदाता
२७ कात्तिक, काठमाडौं । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र लिएका नागरिकका लागि सहज हुनेगरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले आजैबाट लागू हुनेगरी यो व्यवस्था अघि बढाएको हो । यो सँगै राष्ट्रिय परिचयपत्र लिएका नेपालीले अनलाइनबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने भएका छन् । निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन […]
थप पुरा समाचारको लागि