समिर अली लुम्बिनी लायन्सको आइकोनिक खेलाडी
२७ कात्तिक, भैरहवा । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर एनपीएलको दोस्रो संस्करणका लागि आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलहरूबाट आइकोनिकसहित […]
थप पुरा समाचारको लागि