माओवादी सांसद चढ्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
२७ कात्तिक, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्दै आएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । को १ झ ६५० नम्बरको सरकारी गाडीले बिहीबार दिउँसो विराटनगरबाट बेलबारी तर्फ जाने क्रममा ग्रामथान–५ ककडमाडीमा बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो […]
थप पुरा समाचारको लागि