उज्यालो नेपाल पार्टीको अवधारणा : सामुदायिक समाजवादमा आधारित लोककल्याणकारी राज्य

उज्यालो नेपाल पार्टीको अवधारणा : सामुदायिक समाजवादमा आधारित लोककल्याणकारी राज्य

पार्टीका संयोजक अनुपकुमार उपाध्यायले भने, ‘सबै शब्दले व्याख्या खोज्छ । मान्छेले आ-आफ्नो ढंगले व्याख्या गर्लान् । तर, जे-जे हामीले लेखेपनि अन्तत: हामी जाने भने प्रजातान्त्रिक समाजवादतर्फ हो । यी सबैको उद्धेश्य प्रजातान्त्रिक समाजवादमा मुलुकलाई लानु हो ।’

थप पुरा समाचारको लागि
TOP