जेनजी आन्दोलनमा विराटनगर महानगरपालिकामा साढे ९८ करोडको क्षति

जेनजी आन्दोलनमा विराटनगर महानगरपालिकामा साढे ९८ करोडको क्षति

२७ कात्तिक, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी, तोडफोड र लुटपाट हुँदा विराटनगर महानगरपालिकामा मात्रै ९८ करोड ६३ लाख भन्दा बढीको क्षति भएको छ । महानगरपालिकाको प्रशासनिक भवन, वडा कार्यालय, सवारीसाधन र मेसिनरी उपकरण नष्ट हुँदा ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ बराबरको क्षति भएको हो । महानगरपालिकाका मेयर […]

थप पुरा समाचारको लागि
TOP