सभामुखविरुद्धको अविश्वास प्रस्ताव : उपसभामुखले तोक लगाइन्, सभामुखले रोके
२७ कात्तिक, जनकपुरधाम । मुख्यमन्त्री नियुक्तिको विरोधमा रहेका सात दलीय गठबन्धन मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रदेश सभा सचिवालय पुगेका छन् । ६४ जना प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालय पुगेका उनीहरूलाई एमाले कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् । तर, एमालेको अवरोध छिचोल्दै सात दलीय गठबन्धनका सांसदहरू सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव […]
थप पुरा समाचारको लागि