कांग्रेस बैठक : सकियो धारणा राख्ने क्रम, अर्को बैठक शनिबार 

कांग्रेस बैठक : सकियो धारणा राख्ने क्रम, अर्को बैठक शनिबार 

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने गरी सकिएको छ । २८ असोजबाट सुरू भएको बैठकमा आज (बिहीबार) सम्म सबै नेताहरूले बोल्ने क्रम सकिएको छ । आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ–आफ्नो धारणा व्यक्त गरेका […]

थप पुरा समाचारको लागि
TOP