मर्मतका इजरायल पठाइएको वायु सेवा निगमको जहाज इन्जिन तत्काल झिकाउन प्रधानमन्त्रीको निर्देशन

मर्मतका इजरायल पठाइएको वायु सेवा निगमको जहाज इन्जिन तत्काल झिकाउन प्रधानमन्त्रीको निर्देशन

२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मर्मतका लागि इजरायल पठाइएको नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् । निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने चेतावनी […]

थप पुरा समाचारको लागि
TOP