एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य, सिजन पासलाई १५ हजार
२७ कात्तिक, काठमाडौं । आगामी सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि टिकट मूल्य तोकिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गरेर टिकट दर सार्वजनिक गरेको हो । क्यानका अनुसार पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूको लागि मात्र टिकट बिक्री खुला गरिएको छ। साधारण टिकटको मूल्य उद्घाटन खेल […]
थप पुरा समाचारको लागि