जिमी नीशमले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

जिमी नीशमले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखरा एभेन्जर्सले यही मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो सिजनको लागि निसमलाई अनुबन्ध गरेको जनाएको छ । पोखराले शुक्रबार बिहानै चौथो विदेशी खेलाडीको रुपमा निसमलाई अनुबन्ध गरेको घोषणा गरेको हो । पहिलो सिजनमा च्याम्पियन बनेको जनकपुर बोल्ट्सबाट […]

थप पुरा समाचारको लागि
TOP