कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा महिला भेला गर्न लागेको हो । विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरू हुनेछ । […]

थप पुरा समाचारको लागि
TOP