नागरिक लगानी कोषको नाफा बढ्दा पनि घट्यो प्रतिसेयर आम्दानी

नागरिक लगानी कोषको नाफा बढ्दा पनि घट्यो प्रतिसेयर आम्दानी

२८ कात्तिक, काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.४५ प्रतिशत बढी हो । गत आर्थिक वर्ष यसै अवधिमा कोषको खुद नाफा ३० करोड ९ लाख रुपैयाँ थियो । ब्याज आम्दानी उल्लेख्य घट्दा […]

थप पुरा समाचारको लागि
TOP