होटलमा मुख्यमन्त्रीको शपथ विवादले मधेशमा गहिरिँदै राजनीतिक संकट
एमाले दलका नेता सरोज कुमार यादवले होटलमा मुख्यमन्त्री पदको शपथ खाएको क्रिया-प्रतिक्रियाबीच मधेशको राजनीतिक लडाइँ सडकदेखि सर्वोच्च अदालतसम्म पुगेको छ ।
थप पुरा समाचारको लागि