कुलमान इङ्गित शंकर पोखरेलको टिप्पणी– मन्त्रीबाट बिदा गर्नुपर्छ
२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल गठन गरेर चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्न उचित नहुने टिप्पणी गरेका छन् । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका मन्त्री कुलमान घिसिङतर्फ इङ्गित गर्दै उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार […]
थप पुरा समाचारको लागि