एकीकृत समाजवादीको आन्दोलन कार्यतालिका परिमार्जन

२७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा गरेको आन्दोलनको कार्यतालिका संशोधन गरेको छ । यही चैत १ गतेदेखि पत्रकार सम्मेलन गरेर घोषणा गरिएको आन्दोलनको कार्यतालिका परिमार्जन गरिएको महासचिव एवं आन्दोलन संयोजन कमिटीका संयोक घनश्याम भूसालले जानकारी दिए । नयाँ कार्यतालिका अनुसार अब २०८१ वैशाख १० गते संघीय सरकारमा मागपत्र पेस गर्ने, १४ गते […]
थप पुरा समाचारको लागि