जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
२८ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ । सप्तरीका सत्यनारायण यादव, बाँकेका पदम अर्याल र रेखा गुप्ता, रुपन्देहीका विद्या यादव र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ । यसैगरी जसपा नेपालले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा प्रा.डा. रामस्वारथ यादवलाई मनोनयन गरेको गरिएको छ । […]
थप पुरा समाचारको लागि