बिहार विधानसभा निर्वाचनको मतगणनामा नीतिश कुमारकै रुझान

बिहार विधानसभा निर्वाचनको मतगणनामा नीतिश कुमारकै रुझान

२८ कात्तिक, काठमाडौं । बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ । २४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा छ । अहिलेसम्म सबै २४३ सीटका प्रारम्भिक रुझान आउँदा बिहारमा पुन: नीतिश कुमारको पार्टी अगाडि देखिएको छ । […]

थप पुरा समाचारको लागि
TOP