कालीमाटी बजारमा कुरिलोको भाउ बढ्यो

कालीमाटी बजारमा कुरिलोको भाउ बढ्यो

२८ कात्तिक, काठमाडौं । कालीमाटी बजारमा कुरिलोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिको तथ्यांकअनुसार शुक्रबार कुरिलोको भाउ किलोमा औसत ५० रुपैयाँ बढेको छ । कालीमाटी बजारमा हिजो बिहीबार कुरिलो थोकमा प्रतिकिलो न्यूनतम ८ सयदेखि अधिकतम ९ सय र औसत ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार कुरिलोको मूल्य […]

थप पुरा समाचारको लागि
TOP