अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई मन्त्रीको निर्देशन

अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई मन्त्रीको निर्देशन

२८ कात्तिक, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीहरूको अभिभावक बनेर काम गर्न त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई आग्रह गरेका छन् । दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको शुक्रबार अवलोकन गर्दै मन्त्री खरेलले नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्न आग्रह गरेका हुन्। नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै […]

थप पुरा समाचारको लागि
TOP