मिसिल जलेपछि प्रहरीको आग्रह : निवेदक सम्पर्कमा आइदिनुस्
२८ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरू तोडफोड र आगजनी हुँदा ठूलो मात्रामा कागजात तथा मिसिलहरू नष्ट भएका छन् । उक्त मिसिलहरू नष्टहरू हुँदा अपराध अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन समस्या भएको छ । मिसिल नष्ट भएपछि प्रहरीले पीडित तथा निवेदन दिनेहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न […]
थप पुरा समाचारको लागि