अरूको शरीरमाथि खेलवाड नगर, आईभीएफ कानून ल्याऊ
यो त, नाबालिगलाई बलात्कार गरेको केसमा पीडितको उमेर बढाएर, पीडकलाई सफाइ दिने जस्तै तर्क भएन र ? भ्रष्टाचार र कुशासनको अन्त्य गर्न नवयुवाहरूको बलिदानले बनेको अन्तरिम सरकारबाट यस्तो निर्णय हुनु जायज छ ?
थप पुरा समाचारको लागि