नक्कली प्रहरी बनेर होटलमा खाजा खाँदै गरेका व्यक्तिबाट १ लाख असुली, २ जना पक्राउ
२८ कात्तिक, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रहरी भन्दै होटलमा खाना खाँदै गरेका दुई व्यक्तिबाट १ लाख रुपैयाँ बढी असुलेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ लालगढका ४१ वर्षीय रविन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल छन् । उनीहरूलाई प्रहरी वृत्त नयाँ […]
थप पुरा समाचारको लागि