माइतीघरमा आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा

माइतीघरमा आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा

२६ कात्तिक, काठमाडौं ।  स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले माइतीघर मण्डलामा आमरण अनशन बसेका यादव सिंहलाई आज भेट गरेकी छन् । जेनजी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने भन्दै सिंह माइतीघरमा आमरण अनशन बसिरहेका छन् । उनलाई भेट्न स्वास्थ्यमन्त्री शर्मा आज माइतीघर पुगेकी हुन् । मन्त्री शर्माले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी छन् । जेनजी आन्दोलनको […]

थप पुरा समाचारको लागि
TOP