नितिश जितका ५ कारण : महिलाको विश्वासदेखि खुम्चिएको गठबन्धनसम्म
बिहार चुनावको प्रारम्भिक रुझानले जनता दल यूनाइटेड (एनडीए)ले भारी अग्रता लिइरहेको देखिन्छ । यसलाई नितिश कुमारको बलियो पकड, महिला मतदाताको विश्वास, ‘जङ्गल राज’को कथावस्तुको सफलता र महागठबन्धनको सीमित सामाजिक पहुँचको नतिजा मानिएको छ ।
थप पुरा समाचारको लागि