थापा गाउँमा विशेष महाधिवेशन पक्षधर कांग्रेस युवाहरूको भेला

थापा गाउँमा विशेष महाधिवेशन पक्षधर कांग्रेस युवाहरूको भेला

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले युवा भेला गरेका छन् । काठमाडौंको थापागाउँमा भेला राखेर युवाहरूले विशेष महाधिवेशनको माग गरेका हुन् । महामन्त्री गगन थापा पधधरको उल्लेख्य सहभागी छन् । भेलामा विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाई गर्ने नेताहरू सहित महामन्त्री थापा निकटका केन्द्रीय सदस्यहरू सहभागी छन् । जेनजी आन्दोलनपछि अवस्था असमान्य भएको हुँदा […]

थप पुरा समाचारको लागि
TOP