’ऊनको स्विटर’ ५ मंसिरदेखि भारतीय हलमा

’ऊनको स्विटर’ ५ मंसिरदेखि भारतीय हलमा

काठमाडौं । नेपाली बक्सअफिसमा साढे ११ करोड नेरु ग्रस कमाएको फिल्म ‘ऊनको स्विटर’ अब भारतमा रिलिज हुने भएको छ । आर्टमान्डूले निर्माण गरेको फिल्मलाई भारतमा एसली प्रोडक्सनले रिलिज गर्न लागेको हो । प्रेषित वक्तव्यअनुसार, यो फिल्म ५ मंसिर, शुक्रबार (नोभेम्बर २१)देखि भारतमा प्रदर्शनमा आउनेछ । नेपालीभाषी बहुल क्षेत्रहरू दार्जिलिङ, सिलिगुढी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र […]

थप पुरा समाचारको लागि
TOP