म्यान्डेटमा एक भए जेनजी : तीन बजे प्रधानमन्त्रीलाई बुझाउँदै सम्झौताको ड्राफ्ट
‘हामीले लामो छलफलपछि साझा ड्राफ्ट तयार गर्यौँ । आज तीन बजे प्रधानमन्त्रीलाई त्यो म्यान्डेट बुझाउँदै छौँ,’ एक जेनजी अगुवाले भने, ‘अब यसमा सरकार पक्षले पनि केही काम गरेपछि राष्ट्रपतिसँग औपचारिक सम्झौता हुन्छ । यसले हाम्रो आन्दोलनलाई वैधानिकता दिन्छ ।’
थप पुरा समाचारको लागि