नेपाली फिल्म बजारको आकार २ अर्ब ७० करोड पुग्यो

नेपाली फिल्म बजारको आकार २ अर्ब ७० करोड पुग्यो

काठमाडौं । २०८१ सालमा नेपाली फिल्मको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली फिल्म बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ । नेपाली र अन्तर्राष्ट्रिय रिलिजबाट मात्र यसवर्ष कूल २ अर्ब ७० करोड रुपैयाँ कमाइ भएको छ । यसवर्ष रिलिज भएका कूल ५९ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP