मानसिक रूपले थाके धुर्मुस, प्राकृतिक उपचार खोज्दै
चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) पछिल्लो समय मानसिक तथा शारीरिक थकानबाट पीडित भएका छन् । धुर्मुसकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक सञ्जालमा सेयर गरेको एउटा फोटोसहितको स्टाटसले यसबारे खुलासा गरेको छ । फोटोमा धुर्मुस एउटा म्याटमा सुतिरहेको अवस्थामा देखिएका छन्, जसमा प्राकृतिक उपचारको सन्दर्भ उल्लेख छ । कुञ्जनाले लेखेकी छिन् ‘सामुदायिक […]
थप पुरा समाचारको लागि