८ उद्योगलाई वाणिज्य विभागको २ लाख ३० हजार जरिबाना

८ उद्योगलाई वाणिज्य विभागको २ लाख ३० हजार जरिबाना

२८ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मको अनुगमनका क्रममा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र बिहीबार गरी ३ दिन ३७ उद्योग तथा फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ३ दिनमा ८ उद्योगलाई उक्त […]

थप पुरा समाचारको लागि
TOP