गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच भेटवाता

गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच भेटवाता

२८ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर बेलायती राजदूत फेनले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेट गरेका हुन् । राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल र जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्य बनाउने […]

थप पुरा समाचारको लागि
TOP