कांग्रेसका दुई महामन्त्रीको पछि नहट्ने दृढता
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विगतमा उठाएका मुद्दा टुंगोमा पुर्याउन नसकिएकोप्रति आत्मालोचना गरेका छन् । चुनावअघि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनसम्म पुर्याउनेमा दुवैै अडिग देखिएका छन् ।
थप पुरा समाचारको लागि