एकै दिन ४ वटा नयाँ दलले दिए दर्ताको निवेदन

एकै दिन ४ वटा नयाँ दलले दिए दर्ताको निवेदन

२८ कात्तिक, काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएयता निर्वाचन आयोगमा दल दर्ताको काम धमाधम भइरहेको छ। २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनयता दल दर्ताका लागि २७ वटा निवेदन परेका छन्। त्यसअघिका ९ वटा निवेदन समेत गरी ३६ वटा दल दर्ताका निवेदन आयोगमा विचाराधीन अवस्थामा छ। शुक्रबार एकै दिन चारवटा नयाँ दलले दर्ताको […]

थप पुरा समाचारको लागि
TOP