एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्स तेस्रो

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्स तेस्रो

२८ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्स तेस्रो बनेको छ । शुक्रबार भएको पहिलो खेलमा लुम्बिनी लाभाजलाई हराउँदै काठमाडौं तेस्रो बनेको हो । काठमाडौंले लुम्बिनीलाई ३-२ को सेटमा हरायो । लुम्बिनीविरुद्ध काठमाडौं २३-२५, २४-२६, २५-१७, २५-१६ र १५-६ को सेटमा हराएको हो । सुरुवाती २ सेट जित प्रतिस्पर्धात्मक रूपले गुमाएपनि […]

थप पुरा समाचारको लागि
TOP