दोलखा दुर्घटना अपडेट : उपचारको क्रममा १ जनाको मृत्यु

दोलखा दुर्घटना अपडेट : उपचारको क्रममा १ जनाको मृत्यु

२८ कात्तिक, काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा भएको माइक्रोबस दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा निवासी  ६० वर्षीय एकुमाया अर्याल रहेको छन् । उनको सैलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनी काठमाडौंको चन्द्रागिरिमा बस्दै आइरहेकी थिइन् । प्रहरीका अनुसार […]

थप पुरा समाचारको लागि
TOP