मिसेल योलाई मानार्थ ‘गोल्डेन बियर’ अवार्ड दिने बर्लिन फिल्म फेस्टिभलको घोषणा

मिसेल योलाई मानार्थ ‘गोल्डेन बियर’ अवार्ड दिने बर्लिन फिल्म फेस्टिभलको घोषणा

काठमाडौं । अस्कर अवार्ड विजेता चर्चित हलिउड अभिनेत्री मिसेल योलाई बर्लिन फिल्म फेस्टिभलले मानार्थ ‘गोल्डन बियर २०२६’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । फिल्ममा अद्धितीय योगदान पुर्‍याएको भन्दै बर्लिनले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । १२ फेब्रुअरी, २०२६ मा आयोजना हुने फेस्टिभलको उद्घाटन समारोहमा अभिनेत्री योलाई अवार्ड प्रदान गर्ने जनाइएको छ । ‘गोल्डेन […]

थप पुरा समाचारको लागि
TOP