डिम्ब प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले भन्यो- प्रमाण र कानुनी आधारमा निर्णय गरियो

डिम्ब प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले भन्यो- प्रमाण र कानुनी आधारमा निर्णय गरियो

२८ कात्तिक, काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले अवैध डिम्ब निष्कासन प्रकरणमा कानुन अनुसार नै मुद्दा नचल्ने दाबी गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महान्यायाधिवक्ताले निर्णय गर्न नमिल्ने भएकाले नायव महान्यायाधिवक्ताबाट नै मुद्दा चल्ने/नचल्ने आवश्यक निर्णय गर्न अधिकार दिइएको कार्यालयले जनाएको छ । पत्रमा भनिएको छ, ‘उक्त विषयमा महान्यायाधिवक्ताले निर्णय गर्न नमिल्ने भएकाले नायव महान्यायाधिवक्ताबाट […]

थप पुरा समाचारको लागि
TOP