धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
२८ कात्तिक, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । शुक्रबार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा […]
थप पुरा समाचारको लागि