मृत्यु संस्कारमा गएका वडाअध्यक्षमाथि भएको थियो गोली प्रहार
२८ कात्तिक, जनकपुरधाम । धनुषामा मृत्यु संस्कारमा सहभागी हुन गएका बेला मिथाली बिहारी नगरपालिकाका वडाअध्यक्षमाथि गोली प्रहार भएको खुलेको छ । मिथाली बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका सोही वडाका विन्देश्वर यादवमाथि विवादक्रममा गोली प्रहार भएको हो । गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएलगत्तै मृत्यु भएको […]
थप पुरा समाचारको लागि