युक्रेनको राजधानी किभमा रूसद्वारा भिषण ड्रोन आक्रमण, ६ जनाको मृत्यु

युक्रेनको राजधानी किभमा रूसद्वारा भिषण ड्रोन आक्रमण, ६ जनाको मृत्यु

२८ कात्तिक, काठमाडौं । रूसले युक्रेनको राजधानी किभसहितका ठूला शहरमा ड्रोन आक्रमण गरेको छ । आक्रमणमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । राजधानी किभको पूर्वी क्षेत्रमा रहेको एक आवासीय भवनमा रुसी ड्रोन ठोक्किएर विस्फोट हुँदा धेरै तला भत्किएका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनका […]

थप पुरा समाचारको लागि
TOP