जनार्दन शर्माको संरक्षकत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन, चुनाव चिह्न तीन पात
२८ कात्तिक, काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा नेतृत्वको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । एकीकृत समाजवादी लगायतका दलसँगको एकता अस्वीकार गर्दै बाहिरिएका शर्माको संरक्षकत्वमा प्रगतिशील नागरिक पार्टी नाम राखेर आयोगमा दल दर्ताका लागि निवेदन दिइएको हो । पार्टीको अध्यक्षमा सविन सिग्देल र चुनाव चिह्न तीन पात प्रस्ताव […]
थप पुरा समाचारको लागि