ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपाल भारतसँग पराजित

ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपाल भारतसँग पराजित

२८ कात्तिक, काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग ८५ रनले पराजित भएको हो । भारतले दिएको २१० रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । बिनिता पुनले ३१ रन बनाइन् । त्यसअघि भारतले २० […]

थप पुरा समाचारको लागि
TOP