एआईजीमा बढुवा भए ईश्वर कार्की
२८ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको जनपदतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा ईश्वर कार्कीलाई बढुवा गरेको छ । दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई नियुक्त गरेको हो । प्रहरी नायव महानिरीक्षक (डीआईजी) कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए । शुक्रबार बसेको गृह मन्त्रालयको […]
थप पुरा समाचारको लागि